
काठमाडौं ७ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् ।
बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।
यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल यस तेस्रो भइन् । भुसालले ५ हजार ४५६ मत प्राप्त गरिन् ।















प्रतिक्रिया