३ मंसिर २०८३, बिहिबार

बाँके–२ मा राप्रपाका डा. धवलशम्शेर विजयी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , ७ मंसिर । बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन् ।

नेकपा एमाले–राप्रपा चुनावी तालमेलबाट विजयी भएका राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरेको छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत ल्याए ।