
काठमडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।
गएराति सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले २ हजार ७ सय ९७ मत प्राप्त गरे ।











प्रतिक्रिया