
काठमाडौं, ६ मंसिर । गुल्मीको क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले फराकिलो मतान्तरसहितको अग्रतालाई कायम राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका विष्टले १७ हजार ६५४ मतसहित अग्रता कायम राखेका हुन् ।
यहाँ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १५ हजार ३२३ मतसहित एमालेका विष्टलाई पछ्याइरहेकी छन् ।
विष्ट र झाँक्रीबीच २ हजार ३३१ मतान्तर रहेको छ ।











प्रतिक्रिया