१ कार्तिक २०८३, आइतबार

उदयपुर २ मा नेकपा एसका उपमहासचिव खतिवडा पराजित, एमालेका रायमाझी विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ६ मंसिर । उदयपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा पराजित भएका छन् ।

नेकपा एमालेका अम्बरबहादुर रायमाझीले खतिवडालाई २ हजार ३५९ मतान्तरले पराजित गरेका हुन् ।