२९ आश्विन २०८३, बिहिबार

पार्सा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा कांग्रेसका पटेल विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । पर्सा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् ।

उनले जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश यादवलाई पराजित गरेका हुन् । पटेलले १३ हजार ७ सय ८४ मत पाए भने जसपाका उम्मेदवार यादवले १२ हजार १ सय १७ मत पाए ।