१ कार्तिक २०८३, आइतबार

गुल्मी २ मा एमालेका गोकर्ण विष्टलाई २ हजार १९३ मतको अग्रता

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ६ मंसिर । प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २ हजार १९३ मतान्तर बनाएका हुन् ।

विष्टले ११ हजार १३७ मत ल्याउँदा झाँक्रीले ८ हजार ९४४ मत प्राप्त गरेकी छिन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार युवराज घिमिरेले १८४ मत प्राप्त गरेका छन् ।