![]()
काठमाडौं, ६ मंसिर । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अगाडि लागिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले एमालेका उम्मेदवार गोकुल बास्कोटालाई १३ सय बढी मतले पछाडि पारेका हुन् ।
पछिल्लो प्राप्त मतपरिणामअनुसार कांग्रेसका हुमागाईँले ५ हजार ३ सय ८६ मत पाएका छन् भने एमालेका बास्कोटाले ४ हजार ६ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ९ सय ५१ मत ल्याएका छन् ।















प्रतिक्रिया