२९ आश्विन २०८३, बिहिबार

एमालेको दोस्रो जित: काठमाडौं-९ मा कृष्णगोपाल श्रेष्ठ विजयी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार २० मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७ सय २५ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन्।