१ कार्तिक २०८३, आइतबार

सुर्खेतको सिम्तामा मतदान सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

सुर्खेत, ६ मंसिर । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको केन्द्रमा पुन: मतदान सुरू भएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सृजना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।