
काठमाडौं, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं ३ (१) मा छिरिङ दोर्जे लामा विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार लामाले एमालेका चन्द्रमान लामा र दीपेन्द्र लामालाई पछि पार्दै दोस्रो पटक जित हासिल गरेका हुन् ।
उनले १ हजार १०० भन्दा बढी मतान्तरले जित हासिल गरेका छन् । मत गणना सम्पन्न भए पनि निर्वाचन आयोगले भने घोषणा गरिसकेको छैन ।















प्रतिक्रिया