
लमजुङ, ५ कात्तिक । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले करिब दुई हजार मतको अग्रता लिएका छन् ।
अहिलेसम्मको गणना अनुसार उनले ६ हजार २२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एवम् नेकपा मोआवादी केन्द्रका महासचिव देव गुरुङले ४ हजार १३१ मत प्राप्त गरेका छन् ।
लमजुङमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ ।















प्रतिक्रिया