
काठमाडौं, ५ मंसिर । कतार विश्वकपमा इंग्ल्यान्डले पहिलो खेलमा सान्दार जित निकालेको छ ।
समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान रहेको छ । इंग्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो ।
इंग्ल्याण्डका लागि जुड बेलिङघम, रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे भने दुई गोल गरे भने बुकायो साकाले दुई गोल गरे ।
इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।















प्रतिक्रिया