१ कार्तिक २०८३, आइतबार

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई सुरुवातमै अग्रता

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ५ मंसिर । भोजपुरमा प्रतिनिधिसभाका एमाले उम्मेदवार शेरधन राईले मत गणनाको सुरूवातमै अग्रता लिएका छन् ।

प्राप्त विवरण अनुसार ४०० मत गणना हुँदा शेरधन राईले १८७ मत ल्याएका छन् भने सुदन किराँतीले १७२ मत ल्याएका छन् ।

किराँती सत्ता गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।