२९ आश्विन २०८३, बिहिबार

लमजुङमा पृथ्वी सुब्बा गुरुङले ४ सय बढी मतले माओवादीका देवप्रसाद गुरुङलाई पछाडि पारे

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले माओवादी केन्द्रका देवप्रसाद गुरुङसँगको मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार एमालेका गुरुङ माओवादीका गुरुङ भन्दा ४ सय बढी मतले अगाडि लागिरहेका छन् । एमालेका गुरुङले यो समाचार तयार पार्दासम्म २ हजार ५ सय ८ मत ल्याएका छन् ।

यस्तै, माओवादीका गुरुङले २ हजार ८७ मत ल्याएका छन् ।