२९ आश्विन २०८३, बिहिबार

अर्घाखाँचीमा एमालेका टोप बहादुर रायमाझीको सुरुवाती अग्रता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता बनाइरहेका छन् ।

रायमाझीले ११ सय ८६ मत ल्याएका छन् । उनलाई गठबन्धनकी पुष्पा भुसालले पछ्याइरहेकी छिन् । भुसालले ७ सय ४७ मत ल्याएकी छिन् ।

तेस्रोमा रहेका हरी प्रसाद भुसालले ६४ मत पाएका छन्।