
काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा सुरुवाती मतमै दोब्बर बढीको अग्रता बनाएका छन् ।
६ हजार मत गन्दा ओलीले ३ हजार २ सय १२ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत ल्याएर ओलीलाई पछ्याइरहेका छन् ।















प्रतिक्रिया