२९ आश्विन २०८३, बिहिबार

डडेल्धुरामा मतगणना सुरु, देउवाले बनाए सुरुवाती अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा पनि मतगणना सुरु भएको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर उम्मेदवार रहेका डडेल्धुरामा ५ सय मत गणना गर्दा देउवाले २ सय ३९ मत ल्याएका छन् ।

यस्तै, कांग्रेस (बिपी) का कर्ण मल्लले १ सय ४१ मत ल्याएर देउवालाई पछ्याइरहेका छन् । चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत मात्रै पाएका छन्।