
कामठाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना रोचक बनिरहेको छ ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले अग्रता कायम गरेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछाडि पारेकी हुन् ।
४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४ सय ८२ मत ल्याएकी छन्। यस्तै, दोस्रोमा पुगेका एमाले उम्मेदवार खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय ८८ मत ल्याएकी छन्।














प्रतिक्रिया