
काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांगेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछाडि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र अगाडि लागेका छन् ।
९ हजार ३ सय २६ मत गन्दा मिश्रले २ हजार ४ सय १६ मत पाएका छन् ।
कांग्रेसका प्रकाशमानले २ हजार ३ सय २ मत पाएका छन् ।














प्रतिक्रिया