
काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभा मतगणना अहिले जारी छ ।
हालसम्म नेकपा एमालेले सबैभन्दा धेरै स्थानमा अग्रता लिइरहेको छ । एमालेले १० स्थानमा अग्रता बनाएको हो । यस्तै, नेपाली कांग्रेसले ६ ठाउँमा अग्रता बनाएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ५, राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थानमा अगाडि रहेको छ । प्रतिनिधि सभातर्फ पहिलो जित भने नेपाली कांग्रेसले दर्ता गरेको छ ।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।














प्रतिक्रिया