काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा मतगणना सुरु भएको हो ।
काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया