
काठमाडौं, ५ मंसिर । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।
थापाले अहिलेसम्म २ हजार २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराईले १ हजार ३ सय ८२ मत ल्याएका छन् ।
यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६५ मत पाएका छन् । काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९ हजार ६ सय ५२ रहेका छन् ।














प्रतिक्रिया