
काठमाडौं, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता कायमै राखेका छन् ।
खड्काले ८ सय १३ मत पाएका छन । यस्तै, दोश्रो स्थानमा रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले उनलाई पछ्याईरहेकी छिन् । भुसालले ७ सय १६ मत पाएकी छिन् ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की रहेकी छिन् । उनले ७ सय ७ मत पाएकी छिन् ।














प्रतिक्रिया