२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधि सभा: एमाले सबैभन्दा धेरै ६ ठाउँमा लिड गर्दै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभातर्फको मतगणनामा अहिलेसम्म नेकपा एमालेले सबैभन्दा धेरै स्थानमा लिड गरिरहेको छ ।

अहिलेसम्म एमालेले ६ स्थानमा लिड गरिरहेको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २ स्थानमा लिड गरिरहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २ स्थानमा लिड गर्दै तेस्रो स्थानमा रहेको छ ।