२९ आश्विन २०८३, बिहिबार

काठमाडौं ७: घण्टी अग्रस्थानमा, मानुषी तेस्रो स्थानमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले सुरुवाती अग्रता बताएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार पराजुलीले १ सय ७७ मत पाएका छन् भने एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाएका छन् ।

साथै, चर्चामा रहेकी बाबुराम भट्टराईकी छोरी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।