३ मंसिर २०८३, बिहिबार

चितवन-२ मा मतगणना सुरु, रास्वपाको अग्रता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ मंसिर । चितवन-२ मा मतगणना सुरु भएको छ ।

सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले अग्रता बनाएका छन् ।

रास्वपाका लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवार कृष्ण भक्त पोख्रेलले ३२ मत पाएका छन् ।