२९ आश्विन २०८३, बिहिबार

मतदातालाई धन्यवाद दिँदै एमाले अध्यक्ष ओलीले भने-तपाईँको मतको सधैँ कदर गर्छौँ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत ओलीले मतदातालाई धन्यवाद दिएका हुन् । अध्यक्ष ओलीले मतको सधैँ कदर गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘तपाईँ मतदातालाई हार्दिक धन्यवाद, तपाईँको मतको सधैँ कदर गर्छौँ ।’

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिने बित्तिकै मतदातालाई धन्यवाद दिएका हुन् ।