२९ आश्विन २०८३, बिहिबार

दार्चुलाको शैल्यशिखरमा गोली चल्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । दार्चुलाको शैल्यशिख नगरपालिका-५ मा रहेको मतदान केन्द्रमा गोली चलेको छ ।

मालिकार्जुन मावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो । एक जना मतदाता दोहो¥याएर मत हाल्न गएपछि विवाद भएको थियो ।

विवाद मिलाउने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

विवादपछि रोकिएको मतदान अहिले फेरि सुरु भइसकेको प्रहरी जानकारी दिएको छ ।