२९ आश्विन २०८३, बिहिबार

मतपत्र फरक बाकसमा परेपछि अर्घाखाँचीको मालारानीमा मतदान रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । अर्घाखाँचीको मालारानीको एक मतदान केन्द्रको मतदान रोकिएको छ ।

एउटा बाकसमा हाल्नुपर्ने मत अर्कै बाकसमा परेपछि बिवाद भएको थियो । मालारानीको आदर्श मावि खनदहको केन्द्रमा प्रदेशको प्रत्यक्षको मतपत्र संघको प्रत्यक्षको पेटिकामा परेपछि बिवाद भएको हो ।

अहिले सर्वदलीय छलफल भइरहेको छ ।