२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष ओलीले गरे मतदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदान गरेका छन्।

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आफ्नो मतदाता नामावली रहेको भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट दिउँसो साढे १२ बजे मतदान गरेका हुन्।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको छ ।