२९ आश्विन २०८३, बिहिबार

प्रचण्ड उम्मेदवार रहेको गोरखाको मतदान केन्द्रमा विवाद

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकास्थित मतदान केन्द्रमा विवाद भएको छ ।

मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरि दिएको भन्दै विवाद भएको हो । विवादका कारण अहिले मतदान रोकिएको छ ।

मतदान सूचारु गर्न छलफल भइरहेको बताइएको छ ।