२९ आश्विन २०८३, बिहिबार

बाजुराको बूढीनन्दामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, मतदान स्थगित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसका एक कार्यकर्ताले अशक्त आफन्तलाई लगेर मतदान गर्न खोजेपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

झडप पछि मतदान स्थगित भएको छ।