
काठमाडौं, २ मंसिर । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज काडमाडौं नै फर्किएको छ ।
जहाज भोजपुर पुगेर पनि अवतरण नगरी काठमाडौं फर्किएको हो । प्राप्त सूचना अनुसार जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं नै फर्काइएको हो ।
जहाजमा १५ जना यात्रु थिए ।















प्रतिक्रिया