काठमाडौं, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिँया राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुँदैछ ।
बाइडेन र जिनपिङबीच बालीमा भेटवार्ता हुन लागेको हो। जी २० बैठकका लागि दुवै राष्ट्रपति इन्डोनेसियामा पुगेकाबेलामा भेटवार्ता हुन लागेको हो ।
लामो समयदेखि दुई देशबीचको सम्बन्ध बिग्रिरहेकामा बाइडेन र सी बीचको वार्तालाई चासोको रुपमा हेरिएको छ ।













प्रतिक्रिया