
कञ्चनपुर, २८ कात्तिक । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निष्कनु भएका मोरङको बुढीगङ्गा गाउँपालिका¬–४ का ६१ वर्षीय राजकुमार खतिवडा । जेठ २ गते विराटनगरबाट यात्राको शुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा कञ्चनपुर आइपुगेका छन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले उनले यात्राको थालनी गरेका हुन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस















प्रतिक्रिया