
मुस्ताङ, २६ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम् धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शनार्थी भीड । विशेषगरी सो मन्दिर दर्शन गर्न स्वदेशी तथा भारत मुलुकका नागरिकबाट दर्शन गर्न आउनेहरूको हरेक दिन भीड नै लाग्ने गर्दछ । तस्वीरः रत्न श्रेष्ठ/रासस















प्रतिक्रिया