काठमाडौं, २४ कात्तिक । बुधबार घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको अप्रेशन गरिएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उनको घाँटीको अप्रेशन भएको हो।
टन्सिल बिग्रेको कारण अप्रेशन गर्नुपरेको चिकित्सकहरूले बताएका छन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया