२९ आश्विन २०८३, बिहिबार

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ ।

त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासङ्घले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला एक हजार दुईसय ९५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुई सय ८५ तोकिएको छ ।