
पोखरा, २२ कात्तिक । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा पर्ने भएका छन् ।
उनलाई हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेको बताइएको छ ।















प्रतिक्रिया