२ कार्तिक २०८३, सोमबार

निहारिका राजपुतका छोराको डीएनए शिवराजसँग मिल्यो, किन परिन् पक्राउ ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ कात्तिक । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।

खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको हो ।

निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गर्दै आएकी छिन् ।

डीएनए मिलेको खबर बाहिरिएसँगै निहारिका पक्राउ परेकी छिन् । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास अगाडि पत्रकार सम्मेलन गर्न गएकी उनलाइृ प्रहरीले पक्राउ गरेको बताइएको छ ।