४ कार्तिक २०८३, बुधबार

हरिबोधनी एकादशीः फूल र सखरखण्ड खरिद गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ कात्तिक । हरिबोधनी एकादशीका अवसरमा शुक्रबार बिहान बुटवल उपमहानगरपालिका–४ स्थित सडक छेउमा बिक्री गर्न राखिएको सयपत्री फूल र सखरखण्ड किन्दै महिला । तस्वीरः सुमित्रा अधिकारी/रासस