४ कार्तिक २०८३, बुधबार

घोडेपानीमा पर्यटक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस