२ कार्तिक २०८३, सोमबार

अमला टिप्ने बहानामा एकाबिहानै १० वर्षीया बालिका बलात्कृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १७ कात्तिक । तनहुँमा ६३ वर्षीय पुरुषले १० वर्षीया नाबालिकालाई बलात्कार गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीले स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई–फकाई लगी ती बालिकालाई बुधबार बिहान बलात्कार गरेको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ समेत गरिसकेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।