२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष केपी ओलीले सुरू गरे लाइभ डिबेट (लाइभ)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक रूपमा ‘लाइभ डिबेट’ सुरू गरेका छन् ।

काठमाडौंको दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आयोजित एक समारोकाबीच विद्युतीय माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै लाइभ डिबेट समेत सुरू गरेका हुन् ।