३ मंसिर २०८३, बिहिबार

बम विस्फोटबाट घाइते बालिकाको उपचार गराउँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ कात्तिक । शनिबार बिहान कालिकोटमा भएको बम विस्फोटमा घाइते भएका तिलागुफा नगरपालिका– १० रानाबाडाका मुस्कान थापा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराउँदै । विस्फोटमा परी सोही स्थानका पाँच जना बालकालिका मध्ये ३ जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै र चार वर्षीय सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको थियो । तस्वीर: सुरेश आचार्य/रासस