४ कार्तिक २०८३, बुधबार

एकैदिन १ हजार रुपैयाँले घट्यो सुन, कति पुग्यो सुनचाँदीको मूल्य ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

तिहारको बिदा पछि खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी तोलामा १५ रुपैयाँ घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।