
काठमाडौं, १२ कात्तिक । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो ।
महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् पूर्णपाठ–















प्रतिक्रिया