बेनी, १२ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेँसी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय महिला । यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ । तस्वीरः कमल खत्री/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया