तनहुँ, १२ कात्तिक । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँडाँडामा शनिबार बिहान सूर्योदय हेर्दै आन्तरिक पर्यटक । समुद्री सतहदेखि एक हजार एक सय मीटर उचाइमा अवस्थित मानहुँ डाँडा पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया